जेबी रबिनको ‘प्रदेशी छोरो’ गित सार्बजनिक (भिडियो सहित)

कलाकार जेबी रबिन चन्दको ‘प्रदेशी छोरो’ गित सार्बजनिक भएको छ । नोभेल कोरोना भाईरस संक्रमणको त्रास रहेका बेला प्रवासमा रहेका युवायुवतीको पिडा समेटेर बनाएको चन्दको गित सार्बजनिक भएको हो ।
बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ निवासी चन्द पछिल्लो समय चर्चामा आएका कालाकार हुन । यस गितमा लय, संगित र आवाज गायक चन्दको रहेको छ भने संगित संयोजन कृष्ण बि.क.(भान्जा)ले गरेका छन भने अभिनय गायक चन्द र पुजा मल्लले गरेका छन ।

यस भन्दा पहिला पनि ‘चिनो’ र मेरो सपना गितमा स्वर तथा अभियन गरेका छन । नयाँ उदमान कालाकार चन्द पछिल्लो समय युवाको माझमा लोकप्रिय बन्दै गएका छन ।
