वडा अध्यक्ष मडैको निधन

bhukampa

डोटी- बैतडीको सुर्नया गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष केशब मडैको निधन भएको छ । जन्डीसका बिरामी रहेका अध्यक्षलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको वडा समाजिक परिचालक कृष्णराज मडैले बताए । वडा अध्यक्षको बिहिबार बिहान मृत्यु भएको वडा  समाजिक परिचालक मडैले जानकारी दिए ।

Shaileshwori
Loading...