हैदरावादसंग राजस्थान ८ विकेटले पराजित

Sayalb

आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाएको हो।
जितसँगै हैदराबादले १० खेल खेल्दै चारमा जित निकालेको छ । ६ खेल गुमाएको हैदाबाद ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । राजस्थानको भने ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

Shaileshwori
Loading...