हैदरावादसंग दिल्ली क्यापिटल्स ८८ रनले पराजित

युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसंग दिल्ली क्यापिटल्स ८८ रनले पराजित भएको छ ।
गएराति भएको खेलमो २२० रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १३१ रन बनाउदै अलाउट हुन पुग्यो । प्लेअफको नजिक पुगेको दिल्लीले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा २ विकेट गुमाउदै २२० रन बनाएको थियो ।

Sayalb

जितसँगै हैदरावादले १२ खेलमा पाँचौ जित हासिल गरेको छ भने १० अंक सहित छैठौ स्थानमा रहेको छ । त्यस्तै दिल्ली क्यापिटल्स भने १२ खेलमा पाँचौ हार बेहोरेको छ । दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Shaileshwori
Bolpatra
Loading...