Before Header
After Navigation

अचेल संगत हुने गरेको छ बिरानो बगर सँग

गजल

गजल

अचेल संगत हुने गरेको छ बिरानो बगर सँग
र दोष्ती छ नबोल्ने न मुस्कुराउने पत्थरसँग

कसैलाई विश्वास गरेर धेरै ठूलो भूल भयो
मलाई पटक्कै भरोसा छैन कसैको भरसँग

Sagan sahari bhawan nirman aayojana

आउने जानेलाई फूलमालाले स्वागत गर्नुस्
खुब आनन्द नै आनन्दसँग खुब रहरै रहरसँग

मैले खोजेको मृत्यु हो त्यसैले नधम्काउनुस्
मलाई जीन्दगीमा कहिल्यै डर लागेन डरसँग

घर(घरमा गएर मेरो कुरा काट्न भन्दा प्यारी
आउ सक्छौ भने ति नजर जुधाउ यी नजरसँग

साहित्य प्रेमी यमराज खड्का
हाल :- भारत मुम्बई ठेगान अतरिया कैलाली

Shaileshwori
Loading...