संघीयता देशलाई आवश्यक नै थिएन :- गोकुल बास्कोटा

तीन तहको संरचनाले देशलाई संघीयता धान्न धौ धौ परिरहेका बेला पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले यसलाई बाध्यताले मानि दिनुपरेको बताएका छन्।

Sayalb

केन्द्रीय, प्रदेश र स्थानीय सरकारको अभ्यास गरिरहेको नेपालमा संघीयता घाँडो हुँदै गएको टिप्पणी भइरहेको छ । यही सन्दर्भमा नेता बाँस्कोटाले संघीयतालाई बाध्यताले मानिदिएको बताएका हुन्।

मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यसको विरोध भइरहेको छ । यही विवादलाई लिएर उनले आफ्ना कुरा राखेका हुन्।् ।

संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम १ यसमा चाहिँ के प्रतिगमन भएछ हँ?ु, उनले भनेका छन्, ुप्रदेश खारेज भएको त छैन । द्वन्द्व ब्यवस्थापनका लागि मानिदिनु परेको न हो देशलाई, खाँचो त थिएन सङ्घीयता

Shaileshwori
Loading...