रेखा जोशी र ज्ञानु बमको स्वरमा रहेको ‘नसालु आँखाले’ बोलको गितको म्युजिक भिडीयो सार्वजनिक

नव गायक ज्ञानु बम र रेखा जोशीको स्वरमा रहेकोे ‘नसालु आँखाले’ बोलको डेउडा गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । पदम धामीको शव्दमा रहेको उक्त गितको लय गायक ज्ञानु बमको रहेको छ । भने स्वर चर्चित गायीका रेखा जाशी र ज्ञानु बमकै रहेको छ । त्यस्तै र्याप मिलन क्षेत्रि भाईकोे रहेको छ । रियाज रेकर्डीङ स्टुडियो टिकापुरमा रेकर्डीङ भएको गितको एरेन्ज पुस्कर खत्रिले गरेका हुन् ।

म्युजिक भिडीयोको मुख्य अभिनयमा भवानी रेग्मी र रोशनी विष्टलाई देख्न सकिन्छ । त्रिबेन्द्र कर्ण मानसावले निर्देशन गरेको म्युजिक भिडीयोको छायांकन तथा ड्रोन प्रकाश नागरी, सहायक छायांकन राज भट्ट, सम्पादन बिआर जोशी र मेकअप नरेन्द्र एसकेले गरेका हुन् ।

Sagan sahari bhawan nirman aayojana

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर ७ मा जन्मिएका नब गायक ज्ञानु बमको स्वरमा रहेका ‘मेरा प्यारा बोगटान’ र ‘एक फेरा बोली दे’ बोलका दुई गित सांगिति बजारमा रहेका छन् ।

Shaileshwori
Loading...