बच्चाले दूध पाउँछ मात्र कराएपछि
गजल
बच्चाले दूध पाउँछ मात्र कराएपछि
बाच्छोले नि खेद्छ यहाँ डराएपछि
परेवा गोली माग्छन् बुद्ध तरबार उठाउँछन्
अस्तित्व भय नरे तिनको शान्ति हराएपछि
जननेता , राजा र जनता मारिएको देशमा
निर्मला न्याय पादिन्न सडकमा कराएपछि
हिजो राती मात्र नेपाली थियो ऊ सुत्दा खेरि
बिउँझँदा भारतीय भएछ सीमा सरायपछि
देश गरिब हैन गरिब बनाइएको भ्रस्टहरुद्वारा
धनिवन्छ भ्रस्टलाइ फासिदिईविगोभरायपछि
नेत्र कुँवर
डोटी हाल दक्षिण कोरिया