बोगटान दुर्घटनाका मृतकको आज हिन्दु परम्परा अनुसार अन्त्यष्टी 

बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराको बौखेल्नेमा भएको सडक दुर्घटनामा निधन भएका ब्यक्तीको सोमबार अन्त्यष्टी गरिएको छ । मृतक हरिहर नारायण भट्टको सेती नदीमा र बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराकी वडा सचिब मन्जु त्रिपाठीसंगै उनकी सासुआमा डम्मरीदेबी अवस्थी र छोरा मुकुन्दमणी अवस्थीको सुर्नया गाउँपालिका वडा नं. ६ मा हिन्दु परम्परा अनुसार अन्तत्यष्टी गरिएको हो ।
Sayalb
Shaileshwori
Loading...