Before Header
After Navigation

प्रेस सँगठन डोटीद्धारा पत्रकार बिसीको उपचारमा ४१ हजार सहयोग

Sagan sahari bhawan nirman aayojana

डोटी, साउन ३०
दुवै मृगौला फेल भएर डायलासिस गराईरहेका अछामका पत्रकार ध्रुब बिसीको उपचारमा प्रेस सँगठन नेपाल डोटीले ४१ हजार १ सय १५ रुपैंया संकलन गरी पठाएको छ ।
प्रेस सँगठन डोटीका सँयोजक कर्ण चन्दका अनुसार सँगठन सँग आबद्ध भएका पत्रकारहरुले स्वऐच्छिक रुपमा आर्थिक सहयोग गरेको रकम सँकलन गरी पठाईएको हो ।
पत्रकार बिसी अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक, नयाँ पत्रिका राष्ट्रिय दैनिक र हिमालय टेलिभिजनका अछाम संवाददाता रुपमा कार्यरत छन् ।

Shaileshwori
Loading...