ए ! काेराेना तलाइ के भा काे ?
टेक बिवस साउद, डोटी
जनतालाई समाकाे तर नेतालाई बचाकाे यस्तो
के भाकाे लाग्दैछ तैले पनि छ घुस खाकाे
कार्यकर्तालाई समाकाे भान्सेलाई समाकाे नेतालाई मात्रै बचाकाे
पैसाको लागि यति स्वार्थि भाकाे य काेराेना तैले पनि घुस खाकाे ।
म सित बस्ने उहालाई केही नभाका मलाई मात्रै किन समाकाे
अब त ढुक्कसँग भन्न सक्छु तैले पनि करोड घुस खाकाे ।
त पनि स्वार्थि रहेछस पैसा मै सधैं रमाकाे जताततै घुस खाकाे
तेराे जिन्दगी त चल्दैछ अचेल मज्जाकाे घर पनि विश्व भरि नै लाकाे
जनातालाई घर भित्रै थमाकाे सुक्काे अाम्दानि नभएको बेला नेताले पनि जनतालाई पेलेरै कर तिराकाे याे सबै तैले गर्दा हाे भाकाे
य काेराेना एउटा कुरा भनि दे नेपालमा अाईस,
तलाई पैसामा बिकाकाे तलाई घुस खान काेले सिकाकाे।
लाज मान त कुनै अस्तित्व नभाकाे किन चिनबाट नेपाल अाकाे अहिलेसम्म नेपाल बाट किन नगाकाे तेराे फुस्काईदिउ साकाे।