सुन्दर सिलगढी By मुलुक न्युज On अशोज २०, २०७७ 585 डोटी जिल्ला सदरमुकाम सिलगढी मौसमी अनुकुलका हिसाबले सबै भन्दा उत्तम मानिन्छ । गर्मि समयमा पनि धेरै गर्मी नहुने र चिसो समयमा पनि धेरै निसो हुँदैन । बसोबासका लागी उपयृक्त ठाउँ भएका कारण यहाँको बसाई सबैका लागी उपयुक्त मानिन्छ ।