सुन्दर सिलगढी

Sayalb

डोटी जिल्ला सदरमुकाम सिलगढी मौसमी अनुकुलका हिसाबले सबै भन्दा उत्तम मानिन्छ । गर्मि समयमा पनि धेरै गर्मी नहुने र चिसो समयमा पनि धेरै निसो हुँदैन । बसोबासका लागी उपयृक्त ठाउँ भएका कारण यहाँको बसाई सबैका लागी उपयुक्त मानिन्छ ।

Shaileshwori
Loading...