बाढी पहिरोले सडक अबरुद्ध स्थानीय मारमा
तस्बिरहरु : रबिन्द्र जोशी


बर्षाका कारण डोटी जिल्लाका अधिकांश लामो र छोटो दुरीका ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएका कारण सामान्य हिडडुल देखि दैनिक उपभोग्य सामग्रीको आपूर्ति लगायत बिरामीको उपचारमा समेत समस्या हुने गरेको छ । तल राखिएका तस्बिरहरु सायल गाउँपालिकामा बिरामी लाइ उपचारका लागि ल्याउदै गर्दाको हो ।
