स्वयंसेवक सँघ डोटीको अध्यक्षमा धन बहादुर कुमाल

Sayalb

डोटी, भदौं ११
धन बहादुर कुमालको अध्यक्षतामा १७ सदस्यीय स्वयंसेवक सँघ जिल्ला कमिटी डोटी गठन भएको छ । सँघको उपाध्यक्ष, सचिव, सह–सचिवमा, कोषाध्यक्ष र प्रवक्तामा क्रमशः गणेश दहाल, सागर नागरी, निर्मला बडैला, शुशिला साउद र योगेन्द्र नागरी रहेका छन् । यसै गरी सँघका अन्य सदस्यहरुमा गायत्री साउद, मोहन ठकुल्ला, जिवन थापा, बिनोद जोशी, जिवन कुवँर, निशा अवस्थी, डम्मरी ढाँट, भावना मलासी, शुरेस रोकाया, अर्जुन बटाला र निरज मास्की रहेको बताईएको छ ।

Shaileshwori
Loading...