मेहेन्दीको तस्बिरमा सुन्दर र खुसी श्वेता (फोटो फिचर)

धनगढीका विजयेन्द्र सिंह रावतसँग आज अभिनेत्री श्वेता खड्काले विवाह हुँदैछ ।

उनीहरुको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्टमा हुँदैछ । श्वेताले हिजो मात्र आफुले बिवाह गर्न लागेके विषयमा सामाजिक सञ्जालमा एक लामो स्टाटस लेखकी थिइन् ।

आफुले चालेको नयाँ जीवनको कदममा समाजले साथ दिन्छ दिदैन भन्ने लगायतका प्रश्न गरेकी थिइन् ।

यसैबीच सामाजिक सञ्जालमा श्वेताको मेहेन्दीको तस्बिर सार्वजनिक भएको छ । जसमा उनी निकै सुन्दर र खुसी देखिएकी छन्

Sagan sahari bhawan nirman aayojana

 

 

 

 

 

 

 

 

Shaileshwori
Loading...