पूर्वकप्तान पारस आइसिसी दशकको उत्कृष्ट खेलाडीमा मनोनयन

Sayalb

डोटीः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

पारस आइसिसीको ’एसोसिएट राष्ट्र’बाट पछिल्लो दशक कै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्। उनले गत वर्ष राष्ट्रिय टोलीको कप्तान छाडेका थिए ।

आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका अलराउन्डर पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

Shaileshwori
Loading...